खाँडादेवी गाउँपालिकाका अध्यक्ष तामाङले राजिनामा दिने



९ वैशाख, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले पदबाट राजिनामा दिने भएको छन् । उनले आज नै राजिनामा दिन लागेका हुन् । निर्वाचन आयोगले स्थानीय तहमा उम्मेदवारी दिन जनप्रतिनिधिले पदबाट राजिनामा दिनुपर्ने नियम लागू गरेपछि तामाङले पदबाट राजिनामा दिएर पुनः उम्मेदवारी दिने भएका छन् । गत निर्वाचनमा एमालेबाट निर्वाचित भएको तामाङले पदबाट राजिनामा दिएर पुनः उम्मेदवारी दिने रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्