सुनापति गाउँपालिकामा एमालेबाट क–कसले दिए उम्मेदवारी (नामसहित)



१२ वैशाख, रामेछाप ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सुनापति गाउँपालिकामा एमालेबाट उम्मेदवार बनेकाहरुले मनोनय दर्ता गराएका छन् । एमालेबाट गाउँपालिकाका अध्यक्ष बनेका ज्ञान कुमार श्रेष्ठ, उपाध्यक्ष रिता गौतमसहित पाँच वटै वडा अध्यक्ष र वडा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

अाइतवार सुनापति गाउँपालिकाको केन्द्र हिलदेवीमा एमालेबाट उम्मेदवार बनेकाहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । सुनापति गाउँपालिकाका सहायक मतदान अधिकृत एवं सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत कमलराज श्रेष्ठले एमालेबाट गाउँपालिका र पाँच वडा अध्यक्ष एवं सदस्यसहित २७ जनाले उम्मेदवारी दिएको रामेछाप न्युजलाई जानकारी दिए ।

सुनापति गाउँपालिकाको अध्यक्ष, ज्ञान कुमार योञ्जन
उपाध्यक्ष, रिता कुमारी ढुङ्गेल गौतम

वडा नम्बर १ गुन्सी
वडा अध्यक्ष,केशरमान लामा
वडासदस्यहरु, ज्ञान बहादुर पाण्डे, मान बहादुर क्षेत्री , महिला सदस्य रमा गौतम, दलित महिला सदस्य मञ्जु धमला
वडा नम्बर २ दिमीपोखरी
वडाअध्यक्ष पदम बहादुर थापा मगर, वडा सदस्यहरु रिध्दी नारायण श्रेष्ठ, नेत्र बहादुर पन्थ, महिला सदस्य सीता मोक्तान घिसिङ र दलित महिला सदस्य मञ्जु नेपाली
वडा नम्बर ३ हिलदेवी
वडा अध्यक्ष, ललित कुमार लामा वडा सदस्यहरु चेत बहादुर थिङ, राजन कुमार दर्नाल, महिला सदस्य मञ्जु श्रेष्ठ र दलित महिला सदस्य शुक्र माया कामी

वडा नम्बर ४ बेथान
वडा अध्यक्ष अम्बरध्वज तमाङ, वडा सदस्यहरु विष्णु तमाङ, नरमान तमाङ, महिला सदस्य मिरा खड्का, र दलित महिला सदस्य माइली कामी
वडा नम्बर ५
वडा अध्यक्ष इलक सिं तमाङ, वडा सदस्यहरु कृष्ण बहादुर मानन्धर, सन्तोष पुलामी, महिला सदस्य सरस्वति गौतम र दलित महिला सदस्य सोममाया वि.क .

प्रतिक्रिया दिनुहोस्