लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट महतले दर्ता गराए उम्मेदवारी



१२ वैशाख, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट केशव महतले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी उपाध्यक्षको लागि सरस्वती गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन् । गत निर्वाचनमा लिखु तामाकोसी गाउँपालिका एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्