रामेछापमा ३४ प्रकारका मत चिन्ह हुने, यस्तो छ प्रयोग हुने मतपत्रको नमूना



१७ वैशाख, रामेछाप ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ३४ वटा मत चिन्ह प्रयोग हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार जिल्लामा हुने मतपत्रके नमूना सार्वजनिक गरिएको बताए । रामेछापमा स्थानीय तहको निर्वाचनमा २४ वटा राजनीतिक दलहरुले भाग लिएका छन् । आठ वटा स्थानीय तह र ६४ वटामा राजनीतिक दलहरुले निर्वाचन अभियान तीब्र बनाएका छन् । जिल्लामा १ लाख ७८ हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्