रामेछाप नगरपालिकालाई समृद्ध बनाउने यस्तो छ रोशन पाख्रिनको पाँच योजना (भिडियो)



२१ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछाप नगरपालिकाका नगरप्रमुखका उम्मेदवार रोशन पाख्रिनले रामेछाप नगरपालिकालाई पाँच बर्षको अवधिमा समृद्ध बनाउने योजना आफूसँग रहेको बताएका छन् । उनले गत निर्वाचनमा हारेपनि जनताकैबीचमा बसेर पाँच बर्ष काम गरेको बताउदै नगरपालिकाको विकासको लागि कृषि पर्यटन, स्वास्थ्य शिक्षा लगायतको क्षेत्रमा योजनाबद्ध रुपमा काम गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
DGFy, mw825L, L16zfks6zKEU, B7wt6YkpPOwjnxCF, t4oJbrg9x, ct7MZbd, ykY3WuLjist7, 32TcEFRqcRb2, JBY0UfCBX, PuEHxele3L19zedy