ढुक्क भएर मतदान गर्न रामेछापका प्रजिअ पहाडीको आग्रह



३० वैशाख, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकार दीपककुमार पहाडीले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न रामेछापवासीलाई आग्रह गरेका छन् । उनले आज भइरहेको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । पहाडीले रामेछाप न्युजसँग भने,‘जिल्लाभित्र निर्वाचनको लागि तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ, २४ सय सुरक्षाकर्मी परिचालन गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्