रामेछापको चार स्थानमा गोली चल्यो, चार ठाउँमा मतदान प्रभावित



३० वैशाख, रामेछाप ।
रामेछापको चार स्थानमा गोली चलेको छ । सुनापति गाउँपालिका–२ दिमीपोखरी, खाँडादेवी गाउँपालिका–१ राकाथुम, मन्थली नगरपालिका ९ र १२ मा गोली चलेको हो । मतदान गर्ने क्रममा झडप भएपछि भीडलाई नियन्त्रणमा लिन गोली चलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार सुनापति गाउँपालिको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप हुँदा एक राउण्ड गोली गलेको  हाे ।  त्यसैगरी खाँडादेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको बताउदै थिङले मन्थली नगरपालिकाको दुई वटा मतदान केन्द्रमा पनि गोली चलाइएको बताए ।
खाँडादेवी ज्ञ

प्रतिक्रिया दिनुहोस्