राखेपका सदस्य सचिव घिसिङले रामेछापको सुनापति गाउँपालिकाबाट गरे मतदान



३० वैशाख, रामेछाप ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ ‘टलक’ले सुनापति गाउँपालिकाबाट मतदान गरेका छन् । सुनापति गाउँपालिका–२ दिमीपोखरी निवासी घिसिङले आज वडकको पानी ट्याङकी मतदान केन्द्रबाट मतदान गरेका हुन् । रामेछापबाट राखेपको सदस्य सचिव हुने घिसिङ पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्