सुनापति गाउँपालिका–३ हिलेदेवीमा २३३६ मत खस्यो



वैशाख ३०, रामेछाप ।
सुनापति गाउँपालिका–३ हिलेदेवीमा मतदान सम्पन्न भएको छ । सुनापति गाउँपालिकाको केन्द्र समेत वडा नम्बर ३ हिलेदेवीमा २३३६ मत खसेको छ । ३३०७ जना मतदाता रहेको वडामा २३०६ मत खसेको हो ।

प्रतिक्रिया दिनुहोस्