उमाकुण्ड गाउँपालिकमा ९ हजार ८१७ मत खस्यो



३० वैशाख, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकाम ९ हजार ८१७ मत खसेको छ । आज सम्पन्न मतदानमा कुल १६ हजार २४७ मतदाता मध्ये ९ हजार ८१७ मत खसेको हो ।
निर्वाचन अधिकृतको कार्यालय उमाकुण्डले रामेछाप न्युजलाई दिएको अनुसार वडा नम्बर १मा१२१८, वडा नम्बर २ मा १६२२, वडा नम्बर ३ मा १५०४, वडा नम्बर ४ मा १७५० वडा नम्बर ५ मा १३२२ वडा नम्बर ६ मा १००७ र वडा नम्बर ६ मा १३९५ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्