गोकुलगंगा गाउँपालिको प्रारम्भिक मतपरिणाम सार्वजनिक, कांग्रेसको अग्रता



३१ वैशाख, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रारम्भिव मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार वडा नम्बर १ चुचुरे वडाको ९८४ सय मतगणना हुँदा कांग्रेसले अग्रता लिएको हो ।
कांग्रेसका पालिका अध्यक्षका उम्मेदवार काजी बहादुर खड्काले ५१०, एमालेका अध्यक्षका उम्मेदवार खड्ग बहादुर सुनुवारले ४०८ र नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार रुद्र ढकालले ७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्