अपडेटः गोकुलगंगा गाउँपालिकामा कांग्रेसको अग्रता कायमै



३१ वैशाख, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकामा अध्यक्षमा कांग्रेसले अग्रता कायमै राखेको छ ।  अध्यक्षतर्फ चुचुरेबाट काँग्रेसका दिनेश खड्काले ६३८ मत पाएका छन् भने एमालेका खड्ग बहादुर सुनुवार ५०३ मत पाएका छन् । त्यसैगरी गोकुलगंगा गाउँपालिका–१ चुचुरेको वडा अध्यक्षमा नेपाली कांग्रेसमा छत्र बस्नेतले ६ सय मत पाउँदा एमालेका रामजी कार्कीले ५०२ मत पाएका छन् ।

 

(यसअघि भुलवस चुचुरेमा कांग्रेसबाट वडा अध्यक्षमा वस्नेत विजयी भन्ने प्रकाशित भएकोमा क्षमाप्रर्थी छौं– सम्पादक)

प्रतिक्रिया दिनुहोस्