रामेछापको उमाकुण्ड गाउँपालिकामा कांग्रेसकाे सुरुवाती अग्रता



३१ वैशाख, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकामा सुरुवाती चरणमा कांग्रेसले अग्रता लिएको छ । दुई सय मतगणना हुँदा कांग्रेसबाट पालिकाका अध्यक्षका उम्मेदवार जित बहादुर कटुवालले ८९ र एमालेबाट अध्यक्षका उम्मेदवार शेरबहादुर सुनुवारले ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय उमाकुण्डले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्