रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एमालेको अग्रता कायमै



३१ वैशाख, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकामा आज बिहानबाट जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

लिखु तामाकोशी गाउँपालिका

अहिले १२४६ मत सम्मको नतिजा
अध्यक्ष
कमल कडरिया (एमाले)– ५८५
केशव महत (कांग्रेस)– ५२७
उपाध्यक्ष
दिपा पाख्रिन (एमाले)– ५९७
सरस्वती गुरुङ (कांग्रेस)– ५०१
वडाध्यक्ष
प्रदिप तामाङ (एमाले)– ६२०
रुद्र सुनुवार (कांग्रेस)– ५१७
नोट : मतगणना जारी

प्रतिक्रिया दिनुहोस्