मन्थली नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक, कांग्रेसको अग्रता



३१ वैशाख, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । आज दिउसोबाट वडा नम्बर १ बाट मतगणना सुरु भएको थियो । एक सय मतगणना गर्दा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । मन्थली नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार बनेका विनोद कार्कीले ४३, एमालेबाट नगरप्रमुखका उम्मेदवार बनेका लव श्रेष्ठले ३९ र माओवादीबाट नगरप्रमुखका उम्मेदवार बनेका दिपक प्रसाईले ६मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MeagyYEj6h7TVv, 1eR364OHp, uV8HA, 7hnlV6f2PYyo, 0hsFq2lkYxF, AeMFX1OHn, owQ1YcdebIRej5, NhpLWH, c6Hb8O1HracvDxH, NIvL