उमाकुण्ड गाउँपालिकामा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता



३१ वैशाख, रामेछाप ।
उमाकुण्ड गाउँपालिकामा कांग्रेसको अग्रतालाई पछि पर्दै एमालेले अग्रता लिएको छ । उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ६०० सय मत गणना गर्दा एमालेबाट अध्यक्षको उम्मेदवार बनेका शेरबहादुर सुनुवारले २३७ मत प्राप्त गरेका छन् भने यसअघि अग्रता लिएका कांग्रेसका उम्मेदवार जितबहादुर कटुवालले २३२ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्