लिखुतामाकोसी गाउँपालिका–१ मा वडाअध्यक्षसहित एमालेकाे प्यानल नै विजयी



३१ वैशाख, रामेछाप ।
रामेछापमा नेकपा एमालेले खाता खोलेको छ । लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँमा एमालेका वडा अध्यक्षका उम्मेदवार प्रदिप तामाङसहित प्यानल नै विजयी भएका छन् । मतपरिणामको औपचारिक घोषणा निर्वाचन अधिकृतको कार्यालयले केहीबेरमा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्