सुनापति गाउँपालिकामा माओवादीलाई पछि पार्दै कांग्रेसले लियो अग्रता



३१ वैशाख, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिकामा माओवादीलाई पछि पार्दै झिनो मतले कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार कमान (दिपेन्द्र) खडकाले ४७७ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार ठूलोकान्छा तामाङले ४३८ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका पालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार योञ्जनले ११६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्