सुनापति गाउँपालिकामा कांग्रेसको अग्रता कायमै



१ जेठ, रामेछाप ।
सुनापति गाउँपालिका–१ गुन्सी वडाको मतगणना सम्पन्न हुँदा गाउँपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । पालिकामा गुन्सीबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार कमान (दिपेन्द्र) खड्काले ९४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी माओवादीका उम्मेदवार ठूलोकान्छा तामाङले ८९४ र एमालेका उम्मेदवार ज्ञान कुमार योञ्जनले ३३० मत प्राप्त गरेका छन् । खड्काले तामाङ भन्दा ४८ भोटले माथि छन् । सुनापति गाउँपालिका–१ गुन्सीको वडा अध्यक्षमा कांग्रेसका धु्रव चौलागाईले जितेपछि कांग्रेस उत्साहित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
UjtwvOvblB, fzLbV5wzCz6gO, digMTjfWkFd6LQ, T43nm85V1r013Z, y9rDGJVdKj1OcN1, WjBlNvb6ib, XPeQekld, kGDDc, VaFSx, mjpc