रामेछाप नगरपालिकामा एमालेको अग्रता कायमै



१ जेठ, रामेछाप ।
रामेछाप नगरपालिका–१ गोठगाउँको ८८२ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । सुरुवातदेखि नै एमालेले अग्रता लिएको हो । एमालेबाट नगरपालिकाका नगरप्रमुखका उम्मेदवार रोशन पाख्रिनले ४०५ मत ल्याउदा कांग्रेसका लवश्री न्यौपानेले ३५७ मत ल्याएका छन भने माओवादीका उम्मेदवार नरेशबाबु श्रेष्ठले ५० मत प्राप्त गरेका छन् ।

एमाले
नगरप्रमुखः ४३१
नगर उपप्रमुख, ४३१

नेपाली कांग्रेस
नगरप्रमुख, ३५७
नगर उपप्रमुख ३५५
वडाअध्यक्ष, ३९८

माओवादी केन्द्र
नगरप्रमुख , ५०
नगर उपप्रमुख ३७
वडाअध्यक्ष, ८४

प्रतिक्रिया दिनुहोस्