गोकुलगंगा गाउँपालिका–२ ठोसको वडाअध्यक्षमा कांग्रेसका प्यानल नै विजयी



१ जेठ, रामेछाप ।
रामेछापकिो गोकुलगंगा गाउँपालिका–२ ठोसेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुन्दर कार्की ८ सय ७० मतका साथ बिजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्दी एमालेका गजेन्द्र श्रेष्ठले ४ सय ८८ मत पाएका छन् । यसअघि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा पनि कांग्रेसकै वडा अध्यक्ष विजयी भएका थिए । कांग्रेसले गाउँपालिकाको अध्यक्षमा पनि अग्रता कायमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्