उमाकुण्ड गाउँपालिका–१ गुम्देलको वडाअध्यक्षमा एमालेका शेर्पा विजयी



१ जेठ, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा एमालेबाट एमालेका वडा अध्यक्षका उम्मेदवार ङावातिण्डु शेर्पा विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्