मन्थली नगरपालिकामा कांग्रेसले खाता खोल्यो, वडा नम्बर १ मन्थलीको वडाअध्यक्षमा पौडेल विजयी



१ जेठ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । नगरपालिक नगरपालिका ा–१ मन्थलीकामा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार होम प्रसाद पौडेल (रामहरि) सहित प्यानल नै विजयी भएका छन् । केहीबेर अघि सार्वजनिक गरेको मतपरिणाम अनुसार पौडेलसहित प्यानल नै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले बताएको छ । पौडेलले एमालेबाट वडा अध्यक्षका उम्मेदवार दिनेश सुवेदीलाई पराजित गर्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्