रामेछाप नगरपालिकामा कांग्रेसले खाता खोल्यो, वडा नम्बर १ गोठगाउँकाे वडाअध्यक्षमा खत्री विजयी



१ जेठ, रामेछाप ।
रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । भर्खरै सार्वजनिक गरेको मतपरिणाम अनुसार रामेछाप नगरापलिका–१ गोठगाउँमा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रेख बहादुर खत्री विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्