गोकुलगंगा गाउँपालिका–३ को वडाअध्यक्षमा एमालेका कार्की विजयी



१ जेठ, रामेछाप ।
गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नर विक्रम कार्की विजयी भएका छन् । केहीबेर अघि सार्वजनिक गरिएको वडाको मतपरिणाम अनुसार कार्कीले कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् । उनीसहित प्यानल नै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्