दोरम्बा शैलुङ गाउँपालिकामा एमालेले खाता खोल्यो, वडा नम्बर १ डडुवाको वडाअध्यक्षमा लामा विजयी



१ जेठ, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । गाउँपालिका–१ डडुवामा एमालेबाट वडाअध्यक्षका उम्मेदवार प्रेम कुमार लामाले ११४४ मत ल्याएर विजयी भएका हुन् । उनले माओवादीका उम्मेदवारलाई पछि पार्दै विजयी हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्