रामेछापमा माओवादीले खाता खोल्यो, उमाकुण्ड गाउँपालिका–२ को वडाअध्यक्षमा वस्नेत विजयी



१ जेठ, रामेछाप ।
रामेछापमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्तीबाट माओवादीका वडा अध्यक्षका उम्मेदवार खम्बध्वज बस्नेत विजयी भएका हुन् ।गत निर्वाचनमा निर्वाचित भएका वस्नेत पुनः वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्