सुनापति गाउँपालिका–५ खनियापानीमा माओवादीका वडाअध्यक्ष मानन्धरसहित प्यानल नै विजयी



१ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सुनापति गाउँपालिका–५ खनियापानीमा माआवादीबाट वडा अध्यक्षका उम्मेदवार चित्र बहादुर मानन्धरसहित प्यानल नै विजयी भएका हुन् । कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार जनक खडकालाई पराजित गर्दै मानन्धर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्