रामेछाप नगरपालिका–२ को वडाअध्यक्षमा माओवादीका श्रेष्ठसहित प्यानल नै विजयी



१ जेठ, रामेछाप ।
रामेछाप नगरपालिकामा नेकपा माओवादीले खाता खोलेको छ । नगरपालिका वडा नम्बर २ देउरालीको वडा अध्यक्षमा माओवादीका निर कुमार श्रेष्ठ विजयी भएका हुन् । उनीसहित प्यानल नै विजयी भएका छन् । वडा अधयक्ष श्रष्ठले ७९३ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्