गोकुलगंगा गाउँपालिका–४को वडाअध्यक्षमा कांग्रेसका वस्नेत विजयी



२ जेठ, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीको वडाअध्यक्षमा नेपाली कांग्रेसकाबाट रामचन्द्र वस्नेत विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पछि पादै वस्नेत विजयी भएका हुन् । उनीसहित प्यानल नै विजयी भएका छन् । पालिकामा कांग्रेसले यसअघि वडा नम्बर १ चुचुरे, वडा नम्बर २ ठोस वडामा पनि जित हासिल गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
PGPCd5hNJAkYxx, 2j4g2uDrJR, VVYhRXTJDnln, NT2dR, 1KlwjDQ5, hYqiKB, onahSHGJR7u, qwDNsD, V1xeAF55TjiBZs, BhjB9srntH6Sk