रामेछाप नगरपालिका–३ साँघुटारको वडाअध्यक्षमा कांग्रेसका प्रधान विजयी



२ जेठ, रामेछाप ।
रामेछाप नगरपालिकाको वडा नम्बर ३ साँघुटारको वडअध्यक्षमा नेपाली कांग्रेसका दल बहादुर प्रधान विजयी भएका छन् । उनीसहित साँघुटारमा कांगेसको प्यानल नै विजयी भएको हो । यसअघि सार्वजनिक भएको मतपरिणाम अनुसार वडा नम्बर १ गोठगाउँमा पनि कांग्रेसबाटै वडाअध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्