दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बाको वडाअध्यक्षमा माओवादीका योञ्जनसहित प्यान नै विजयी



२ जेठ, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बा वडामा माओवादीका मेचमान योञ्जनसहित प्यानल नै विजयी भएका हुन् । पालिकामा माओवादीले नै अग्रता लिएको छ । उनले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्