मन्थली नगरपालिका–२ को वडाअध्यक्षमा एमालेका कार्कीसहित प्यानल नै विजयी



२ जेठ, रामेछाप ।
मन्थली नगरपालिका–२ को वडअध्यक्षमा नेकपा एमालेका वडाअध्यक्ष सुरेन्द्र कार्की विजयी भएका छन् । भर्खरै सार्वजनिक गरिएको मतपरिणाम अनुसार कार्कीसहित प्यानल नै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्