रामेछाप नगरपालिका–४ मा कांग्रेसबाट वडाअध्यक्ष थापामगर विजयी



२ जेठ, रामेछाप ।
रामेछाप नगरपालिका–४ मा कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार कृपा थापामगर विजयी भएका छन् । भर्खरै सार्वजनिक गरिएको मतपरिणाम अनुसार वडाअध्यक्षमा थापामगर विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्