लिखुतामाकोसी गाउँपालिका–७ तिल्पुङको वडाअध्यक्षमा माओवादीका दर्लामी विजयी



२ जेठ, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा नेकपा माओवादी केन्द्रका कैलाश कुमार दर्लामी वडाअध्यक्षमा विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्