उमाकुण्ड गाउँपालिका–४ प्रितिको वडाअध्यक्षमा माओवादीका सुनुवार विजयी



२ जेठ, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–४ प्रितिमा नेकपा माओवादीबाट वडाअध्यक्षमा मान बहादुर सुनुवार विजयी भएका छन् । यसअघि पनि माओवादीले गाउँपालिकाको ठोसमा वडाअध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस्