मन्थली नगरपालिका–३ कठजोरको वडाअध्यक्षमा एमालेका थापासहित प्यानल नै विजयी



२ जेठ, रामेछाप ।
मन्थली नगरपालिका–३ कठजोरमा नेकपा एमालेबाट वडाअध्यक्षमा कृष्ण गोपाल थापा विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै प्यानलसहित विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्