दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको वडाअध्यक्षमा कांग्रेसका थापामगर विजयी



२ जेठ, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा कांग्रेसबाट वडाअध्यक्षमा सन्तलाल थापामगर विजयी भएका छन् । गठबन्धनकोतर्फबाट उम्मेदवारी दिएका थापा विजयी भएका हुन् । वडा सदस्यमा दुई जना एमाले र दुई जना माओवादीबाट विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्