सुनापति गाउँपालिका–३ हिलेदेवीको वडाअध्यक्षमा एक भोटले थिङ विजयी



३ जेठ, रामेछाप ।
सुनापति गाउँपालिका–३ हिलेदेवीमा एक भोटले नेकपा माओवादी केन्द्रका कुलबहादुर थिङ वडाअध्यक्षमा विजयी भएका छन् । उनले काग्रेसका उम्मेदवारलाई पराजित गर्दै एक भोटले चुनाव जितेको हुन् । एक भोटले चुनाव जित्ने रामेछापमा थिङ नै पहिलो वडाअध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्