रामेछापमा ३२ वटा वडाको नतिजा सार्वजनिक, कहाँ कसको जित (नामसहित)



३ जेठ, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत वडा अध्यक्षका उम्मेदवाहरुको धमाधम परिणाम सार्वजनिक भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार जिल्लाको ६४ मध्ये ३२ वटा वडाको तजिता सार्वजनिक भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार मतगणना तीब्र गतिमा भइरहेको र भोलीसम्म गाउँपालिकाको मतगणना सम्पन्न हुनेछ ।

निर्वाचित वडा अध्यक्षहरु

मन्थली नगरपालिका

१. रामहरि पौडेल, वडाअध्यक्ष, मन्थली नगरपालिका–१ मन्थली (कांग्रेस)
२.सुरेन्द्र कार्की, वडाअध्यक्ष, मन्थली नगरपालिका–२ मन्थली (एमाले)
३. खिलेन्द्र खत्री, वडाध्यक्ष, मन्थली नगरपालिका–१२ गेलु (कांग्रेस)
४. मोतीलाल तामाङ, वडाअध्यक्ष, मन्थली नगरपालिका–१४ फुलासी (एमाले)
५. कृष्ण गोपाल थापा, वडाअध्यक्ष, मन्थली नगरपालिका–३ फुलासी (एमाले)

रामेछाप नगरपालिका
१.रेखबहादुर कार्की, वडा अध्यक्ष, रामेछाप नगरपालिका–१ गोठगाउँ (काग्रेस)
२. निर कुमार श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–२ देउराली (माओवादी)
३. दलबहादुर प्रधान, वडाअध्यक्ष, रामेछाप नगरपालिका–३ साँघुटार (कांग्रेस)
४. कृपा थापामगर, वडाअध्यक्ष, रामेछाप नगरपालिका–४ (कांग्रेस)
५. हरिशचन्द्र श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपािलका–५ (कांग्रेस)
६. राजेश तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–६ (कांग्रेस)

सुनापति गाउँपालिकाः
१. धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी (कांग्रेस)
२.पदम थापामगर, वडाध्यक्ष, सुनापति गाउँपालिका–२ दिमीपोखरी (माओवादी)
३. चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, सुनापति गाउँपालिका–५ खनियापानी (माओवादी)
४. दण्डुप लामा, वडाअध्यक्ष, सुनापति गाउँपालिका–४ बेथान (माओवादी)
५. कुलबहादुर थिङ, सुनापति गाउँपालिका–३ हिलेदेवी–३ हिलेदेवी (माओवादी)

गोकुलगंगा गाउँपालिका
१. छत्र बहादुर बस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–१ चुचुरे (कांग्रेस)
२. सुरेन्द्र कार्की वडा अध्यक्ष, गोकुलगंगा गाउँपालिका–२ ठोसे (कांग्रेस)
३. नरविक्रम कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–३ रस्नालु (एमाले)
४.रामचन्द्र वस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–४ बेताली (कांग्रेस)
५.दीपक कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–५ नामाडी (एमाले)
६. चन्द्र सुनुवार, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–६ फर्पु (एमाले)

उमाकुण्ड गाउँपालिका
१. ङावातिन्डु शेपा, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–१ गुम्देल (एमाले)
२. खम्बाध्वज वस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–२ बाम्ती (माओवादी)
३. गुणराज थापा (नविन) वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थली (एमाले)
४. मानबहादुर सुनुवार, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–४ प्रिति (माओवादी)

लिखुतामाकोसी गाउँपालिका
१. प्रदिप तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँ (एमाले)
२. सन्तोष पौडेल, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–२ सैपु (एमाले)
३. कैलाश कुमार दर्लामी, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–७ तिल्पुङ (माओवादी)

दोरम्बा शैलुङ गाउँपालिका
१. प्रेम लामा, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा (एमाले)
२. मेचमान योञ्जन, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा (माओवादी)
३. सन्तलाल थापामगर, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–३ टोकपुर (कांग्रेस)

 

 

 

प्रतिक्रिया दिनुहोस्