सुनापति गाउँपालिका–४ बेथानको वडाअध्यक्षमा माओवादीका लामा विजयी



३ जेठ, रामेछाप ।
सुनापति गाउँपालिका–४ बेथानको वडाअध्यक्षमा माओवादीका दण्डुप लामा विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्