खाँडादेवी गाउँपालिकामा एमालेकाे सुरुवाती अग्रता



३ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले सुरुवाती अग्रता लिएका हुन् । एमालेका श्रेष्ठले ४२१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार नवराज थोकरले ३३६ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ राकाथुम र वडा नम्बर ९ पिङखुसीको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
zHJIVsvZk, 59VibN, t3QlykgeTted9q, f01q, 6qMgx, uCR8v0WeQhA, mD2gbTwk0, d1qoc, O4arwpSiMJPoR0y, CSIsTAggC2ahvkXP