रामेछापको लिखुतामाकोसी गाउँपालिकामा कांग्रेसको अग्रता



३ जेठ, रामेछाप ।
रामेछापको लिखुतामाकोसी गाउँपालिकाका कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका उम्मेदवार केशव महतले पछिल्लो मतपरिणाम अनुसार २५३३ मत ल्याउदा एमालेका कमल प्रसाद कडरियाले २०२६ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीका नवराज पौडेलले १०३३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्