उमाकुण्ड गाउँपालिकामा एमालेको फराकिलो अग्रता



३ जेठ, रामेछाप ।
उमाकुण्ड गाउँपालिकामा पछिल्लो मतपरिणाम अनुसार एमालेले फराकिलो मतान्तरले अग्रता लिएको छ । एमालेका उम्मेदवार शेरबहादुर सुनुवारले २७९४ मत प्राप्त गर्दै कांग्रेसका उम्मेदवार जितबहादुर कटुवालले १७२४ मत प्राप्त गरेका छन भने राप्रपाका हिक्मत सुनुवारले १६०२ मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्यालय उमाकुण्डले रामेछापलाई न्युजलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्