खाँडादेवी गाउँपालिकामा एमालेले खाता खोल्यो, वडा नम्बर ९ पिङखुरीको वडाअध्यक्षमा एमालेका भण्डारी विजयी



३ जेठ, रामेछाप ।
खाँडादेवी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । पालिकाको वडा नम्बर ९ पिङखुरीमा एमालेबाट वडाअध्यक्षमा अकल बहादुर भण्डारी विजयी भएका छन् । उनले ३९६ मत पाएर प्यानलसहित नै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्