लिखुतामाकोसी गाउँपालिका–६ को वडाअध्यक्षमा एमालेका न्यौपाने विजयी



३ जेठ, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीमा एमालेका शिव न्यौपाने वडाअध्यक्षमा निर्वाचित भएका छन् । न्यौपाने गत स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्