दोरम्बा शैलुङ गाउँपालिका–५ को वडाअध्यक्षमा माओवादीका तामाङ विजयी



४ जेठ, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिका–५ को वडाअध्यक्षमा माओवादीका गंगा बहादुर तामाङ (कमान) विजयी भएका छन् । उनले कांग्रेस र एमालेको गठबन्धनलाई १५८ मतान्तरले पछि विजयी भएका हुन । उनी दोस्रो पटक वडाअध्यक्षमा निर्वाचित हुन् ।

प्रतिक्रिया दिनुहोस्