खाँडादेवी गाउँपालिकामा एमालेकाे अग्रता कायमै,पछ्याउदै गठबन्धन



४ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार नेकपा एमालेले सुरुदेखि नै अग्रता कायमै राख्दै आएको छ । एमालेका उम्मेदवार ज्ञानकुमार श्रेष्ठले १५०३ मत प्राप्त गर्दा कांग्रेसका नवराज थोकरले ११३२ मत प्राप्त गरेका छन् । हालसम्म गणना गरिएको मध्ये वडा नम्बर १ राकाथुमको वडाअध्यक्षमा माओवादी र वडा नम्बर ९ पिङखुरीमा एमालेका वडाअध्यक्ष विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्