हेर्नुहोस् रामेछापका आठ स्थानीय तहका प्रमुख/उपप्रमुख र ६४ वडाअध्यक्षहरुको टेलिफोन नम्बर



१३ जेठ, रामेछाप ।
रामेछापका नवनिर्वाचत आठ वटै स्थानीय तहका प्रमुख÷उप्रमुख र ६४ वटै वडाअध्यक्षहरुको टेलिफोन नम्बर जिल्ला निर्वाचन कार्यालय रामेछापले सार्वजनिक गरेको छ । स्थानीय तहमा नागरिकलाई नयाँ जप्रतिनिधिहरुसँग सेवा लिन सहज होस भन्ने उदेश्यले कार्यालयले टेलिफोन नम्बर उपलब्ध गराएको हो ।

हेर्नुहोस टेलिफोन नम्बर

प्रतिक्रिया दिनुहोस्