रामेछापका कार्कीद्धारा सगरमाथाको सफल आरोहण



१३ जेठ, रामेछाप ।
रामेछापका विक्रम कार्कीले विश्वकै अग्लो सगरमाथाको सफल आरोहण गरेका छन् । रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवास निवासी कार्कीले सथरमाथाको सफल आरोहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्